Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पछिल्लो चौविस घण्टामा ११२० संक्रमित थपिए


  • बुधबार, भाद्र १७ २०७७

  • पछिल्लो चौविस घण्टामा ११२० संक्रमित थपिए

    काठमाडौं – पछिल्लो चौविस घण्टामा १ हजार १ सय २० संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । जसमा ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij