Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपत्यकामा ३७७ सहित एघार सय वढी संक्रमित थपिए


  • बिहिबार, भाद्र ११ २०७७

  • उपत्यकामा ३७७ सहित एघार सय वढी संक्रमित थपिए

    काठमाडौ – काठमाडौं उपत्यका सहित देशैभरी कोरोना संक्रमितको संख्या बढेको छ । अधिकांश दिन एक हजार भन्दा कम संक्रमित रहेकोमा आज एघार सय नाघेको छ । काठमाडौ जिल्लामा २७० सहित उपत्यकामा ३७७ नयाँ संक्रमित थपिएका छन । ललितपुरमा ६६ र भक्तपुरमा २४ जना नयाँ संक्रमित थपिएका छन । निषेधाज्ञा जारी गरेर पनि उपत्यकामा नयाँ संक्रमित थपिने क्रम घटेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij