Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निषेधाज्ञाले पनि घटेन काठमाडौमा संक्रमित, आज उपत्यकामा २ सय ३२ थपिए


  • मंगलबार, भाद्र ९ २०७७

  • निषेधाज्ञाले पनि घटेन काठमाडौमा संक्रमित, आज उपत्यकामा २ सय ३२ थपिए

    काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमित वढेको भन्दै सरकारले निषेधाज्ञा जारी गरेको एक साता पुग्न लाग्दा पनि संक्रमितको संख्यामा कमि आउन सकेन । मंगलवार मात्रै उपत्यकामा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो संक्रमित मध्य काठमाडौँमा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जना संक्रमित थपिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij