Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालमा एकै दिनमा १ हजार १६ संक्रमित


  • मंगलबार, भाद्र २ २०७७

  • नेपालमा एकै दिनमा १ हजार १६ संक्रमित

    काठमाडौ – नेपालमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १६ जनामा संक्रमण देखिएको छ । काठमाडौ उपत्यकामा २ सय ५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्गालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij