काठमाडौ – पछिल्लो चौविस घण्टामा ३७८ जना कोरोना संक्रामित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कूल संक्रमितको संख्या २२ हजार ५ सय ९२ जना पुगेका छन । त्यसै मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ । अहिले सम्म १६ हजार ३ सय १३ जना उपचार पछि निको भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
