Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विहिवारवाट सवारी संचालनमा जोर विजोर प्रणाली लागू


  • बुधबार, साउन २१ २०७७

  • विहिवारवाट सवारी संचालनमा जोर विजोर प्रणाली लागू

    काठमाडौं – सरकारले वुधवारवाट सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ । कोरोना संक्रमण बढ्‌दै गए पछि काठमाडौं उपत्यका सहित २०० भन्दा बढी संक्रमित भएका जिल्लामा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरिएको हो । २०० बढी संक्रमित भएका जिल्लामा राति ९ वजे देखी विहान ५ बजे सम्म आवागमन बन्द गर्ने निर्णय गरिएको छ ।
    साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाबाट सवारीसाधनको आवागमन बन्द गर्न गृहले भनेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij