Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाल्पामा पहिरोमापरी दुईवटा गाढी बगायो, दुई जनाको शव भेटियो


  • सोमबार, असार ८ २०७७

  • पाल्पामा पहिरोमापरी दुईवटा गाढी बगायो, दुई जनाको शव भेटियो

    काठमाडौं – पाल्पाको तानसेन रिडी सडक खण्डमा पहिरो पहिरो जाँदा दुईवटा गाडी बगाएको छ । पहिरोमा ट्‌याक्टर र मिनी ट्रक बगाएको हो । प्रहरीले उद्धार जारी राखेको छ । घटना स्थलबाट दुई वटा शव निकालिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij