Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

८ लाख घुस सहित डिल्लीबजार मालपोतका पाँच कर्मचारी पक्राउ


  • मंगलबार, असार २ २०७७

  • ८ लाख घुस सहित डिल्लीबजार मालपोतका पाँच कर्मचारी पक्राउ

    काठमाडौ – मालपोत कार्यालय डिल्लीबजार का प्रशासकिय अधिकृत रघु कँणेल घुस लिएको आरोपमा पक्राउ परेका छन । उनी सहित पाँच जनालाई ८ लाख घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो । गोङ्गुको जग्गा कित्ताकाट गर्ने विषयमा घुस मागे पछि घुस वापतको रकम सहित उनीहरु पक्राउ परेका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij