Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कपिलवस्तुमा थप १३ जना संक्रमित , कोरोना संक्रमितको संख्या १ सय ३४ पुग्यो


  • सोमबार, बैशाख २९ २०७७

  • कपिलवस्तुमा थप १३ जना संक्रमित , कोरोना संक्रमितको संख्या १ सय ३४ पुग्यो

    काठमाडौ – नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा थप १३ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश नं.५ अहिले कोरोना संक्रमित उच्च दरमा देखिएको छ । कपिलवस्तुमा संक्रमित बढेसंगै जिल्ला सिल गरिएको छ । संक्रमित भारतबाट नेपाल प्रवेश गरेकाहरु हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij