Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौको नजिकै सुन्दर तारेभिर (फोटो फिचर)


  • सोमबार, बैशाख २९ २०७७

  • काठमाडौको नजिकै सुन्दर तारेभिर (फोटो फिचर)

    काठमाडौ – काठमाडौ उपत्यका धेरै विशेषताले भरिएको छ । यहाँको कला ,संस्कृति ,रितिरिवाज, जात्रा र सभ्यता विश्वमा नै विशिष्ठ मानिन्छ । यहाँको हावापानी र जैविक विविधता विशेष छ । चारैतिर हरियो डाँडाले ढाकेको उपत्यकाको केन्द्र विन्दु वाट आधा घण्टाको ड्राइभ जाने हो भने सुन्दर हरियाली मात्र होइन, ग्रामिण जीवनको अनुभूत गर्न सकिन्छ । त्यस मध्य काठमाडौ उपत्यकाको उत्तर पूर्वमा पर्छ तारे भिर ! करिव आधाघण्टाको ड्राइभ पुगिने तारेभिर क्षेत्रका केदि दृष्य :

     

     

     

     

     

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij