काठमाडौं– नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै स्थानिय वायूको समेत प्रभाव रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो पूर्वी पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडि भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राति देशको पश्चिमि भू–भागमा सामान्य बदली रही बाँकी भू९भागमा आंशिक बदली रहनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
