Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोनाका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिन महासंघको आग्रह


  • शुक्रबार, चैत्र ७ २०७६

  • कोरोनाका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिन महासंघको आग्रह

    काठमाडौं– नेपाल पत्रकार महासंघले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डमा रहेर काम गर्न पत्रकारहरुलाई आब्हान गरेको छ । साथै कोरोना भाइरस COVID-19 का बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिन पनि महासंघले अनुरोध गरेको छ ।

    विश्व स्वास्थ्य संगठनले तयार गरेको Social Stigma Associated with COVID-19 A guide to preventing and addressing social stigma” मा आधारित रहेर नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले  सूचना जारी गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij