Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भरतपुर क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त


  • मंगलबार, फाल्गुन १३ २०७६

  • भरतपुर क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त

    काठमाडौं – चितवनको भरतपुरस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ सदस्यहरु नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रस्तावमा मन्त्रिपरिषद बैठकबाट ६ जना सदस्यहरु नियुक्त भएका हुन् ।

    नियुक्त हुनेहरुमा डा. विनय ठाकुर, डा. कैलाश भण्डारी, डा. रक्षा श्रेष्ठ, डा. सुनन्दा सुन्दास, रामप्रसाद न्यौपाने र निशा अधिकारी हुन् । न्यौपाने नेकपा भरतपुर नगरकमिटी अध्यक्ष र अधिकारी अनेरास्ववियु नेतृ हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij