Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माघ १ गते सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा


  • सोमबार, पुष २८ २०७६

  • माघ १ गते सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

    धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।

    सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरको रहेको थारु समुदायले माघे संक्रान्तिलाई नयाँ बर्षको रुपमा मनाउने गर्दछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij