Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भिमसेन थापाको जन्मदिनमा गाउँपालिकामा सार्वजनिक बिदा


  • सोमबार, साउन ६ २०७६

  • भिमसेन थापाको जन्मदिनमा गाउँपालिकामा सार्वजनिक बिदा

    गोरखा -गोरखाको भिमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भिमसेन थापाको जन्मदिनको अवसरमा साउन ९ गते सार्वजनिक बिदा दिएको छ।
    थापाको जन्मदिनमा वर्षेनी साउन ९ गते गाउँपालिकाभर बिदा हुने साउन ३ गते बसेको गाउँ कार्यपालिका बैठकले निर्णय गरेको हो।
    थापाको २४४ औं जन्मजयन्तीमा साउन ९ गते बोर्लाङ चण्डीथोकस्थित भिमसेन थापा स्मारकमा जन्मजयन्ती मनाउने कार्यक्रमसमेत गाउँपालिकाले तय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले जानकारी दिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij