Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महोत्तरीमा आफैैंलाई आगो लगाउँदा वृद्धको मृत्यु


  • आइतबार, चैत्र १० २०७५

  • महोत्तरीमा आफैैंलाई आगो लगाउँदा वृद्धको मृत्यु

    महोत्तरी – महोत्तरी रामगोपालपुर नगरपालिका ५ बस्ने ६० वर्षीय सूर्यदेव मुखियाले आफ्नै शरीरमा आगो लगाउँदा मृत्यु भएको छ ।
    मुखियाले शनिबार दिउँसो घरमा कोही नभएको मौका आफ्नो शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको राति उपचारको क्रममा मृत्यु भएको हो । शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरी कपडा बेरी मट्टितेल छर्केर आफैंले आगो लगाएको प्रहरीले जनाएको छ ।
    घटना सम्बन्धमा थप अनुसन्धान भैहरेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij