Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डल्लुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


  • बुधबार, चैत्र ६ २०७५

  • डल्लुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    काठमाडौं -डल्लुमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेको परिचय नखुलेको ट्राफिक प्रहरीले जनाएको छ।

    मोटरसाइकल दुई जना सवार थिए। तीन जना पैदल यात्रुलाई ठक्कर दिएपछि मोटरसाइकल सडकमा लडेको र मोटरसाइकल चालकको निधन भएको प्रहरीले बताएको छ।
    मोटरसाइकलमा पछाडि बस्नेले मोटरसाइकल लिएर भागेकाले मोटरसाइकलको नम्बर समेत पहिचान हुन नसकेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij