Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं बसन्तपुरको आगलागी नियन्त्रणमा


  • बिहिबार, फाल्गुन २३ २०७५

  • काठमाडौं बसन्तपुरको आगलागी नियन्त्रणमा

    काठमाडौं– काठमाडौंको बसन्तपुर, मख्खन टोलको एक घरमा लागेको आयोग डेढ घन्टापछि नियन्त्रणमा आएको छ ।
    नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्दार टोलीले केहीबेर अघि आगो नियन्त्रणमा लिएका हुन् ।
    आगोलागीको कारण र क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij