Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

करेन्ट लागेर दुई जनाको मृत्यु


  • आइतबार, फाल्गुन १२ २०७५

  • करेन्ट लागेर दुई जनाको मृत्यु

    महोत्तरी-महोत्तरीको लोहारपट्टी नगरपािलका २ सुखैनियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । स्थानीय सकल मुखिया बिनको घरमा भोजको लागि बाजा बजाउन भनी पोलमा तार जोड्ने क्रममा तार शर्ट भई करेन्ट लागेको हो ।

    करेन्ट लागेर गम्भीर घाइते भएका लोहारपट्टी नगरपालिका ३ का ३० वर्षीय भरत यादव र २५ वर्षीय राम ईश्वर यादवको अञ्चल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij