Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरामा १४ वर्षिय बालकको हत्या


  • मंगलबार, माघ २९ २०७५

  • पोखरामा १४ वर्षिय बालकको हत्या

    पोखरा– पोखराको लेकसाइडमा एक १४ वर्षिय बालकको हत्या भएको छ।
    सोमबार राति लेकसाइडस्थित बन्दै गरेको एउटा घरमा १४ वर्षिय सचिन सिंजालीको धारिलो प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
    पाल्पा घर भइ हाल लेकसाइड बस्दै आएका सिंजालीको हत्या छुरी प्रहारबाट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ,
    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij