Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाजुराको जिल्ला प्रहरी कार्यालयमा आगलागी


  • शनिबार, माघ १९ २०७५

  • बाजुराको जिल्ला प्रहरी कार्यालयमा आगलागी

    बाजुरा-बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ।

    शनिबार बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ।
    आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएको बताइएको छ। उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो । आगो प्रहरी जवान र बजारवासीको सक्रियमा नियन्त्रणमा आइसकेको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij