Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आहा ! मनमोहक श्री अन्तु (फोटो फिचर)


  • मंगलबार, पुष १० २०७५

  • आहा ! मनमोहक श्री अन्तु (फोटो फिचर)

    पूर्वको इलाम कृषि र पर्यटनका हिसावले मुलुककै अग्रणी जिल्ला हो । चिया, दुध, अम्रिसो, अदुवा, अकबरे खुर्सानी जस्ता नगदेवालीदले यहाँको जिवनस्तर दिन प्रतिदिन सम्बृद्ध बन्दै छ ।


    इलामको धेरै आर्कषक गन्तब्य मध्य श्री अन्तु एउटा महत्वपूर्ण स्थल हो । विशेष गरेर होम स्टेमा बस्ने र विहानको सुर्योदय हेर्ने यहाँको विशेषता हो ।


    होम स्टेमा अर्गानिक खानाको स्वाद लिन र सुर्योदय हेर्न दैनिक हजारौ मानिस श्री अन्तु पुग्ने गर्दछन् । कुनै दिन त १० हजार भन्दा बढि मानिस श्री अन्तु पुग्ने गर्दछन् ।


    श्रीअन्तुमा एउटा ताल समेत छ । श्रीअन्तु ताल पर्यटकहरुको आर्कषण बन्दै आएको छ । श्री अन्तुका केहि आर्कषक तस्बिरहरु ।

     

    https://youtu.be/fECAyWBJQnY

    तस्विरहरु : राष्ट्रपुकार

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij