Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गोरखापत्र संस्थानमा भट्टराई र राई नियुक्ति


  • शुक्रबार, मंसिर २८ २०७५

  • गोरखापत्र संस्थानमा  भट्टराई  र राई नियुक्ति

    काठमाडौं– सरकारले गोरखापत्र संस्थानमा पत्रकार टीकाराम राई र अधिवक्ता कुमारप्रसाद भट्टराईलाई नियुक्त गरेको छ ।
    मन्त्रिपरिषद्को यही मङ्सिर २४ गते बसेको बैठकले मोरङका राईलाई व्यवस्थापन, मार्केटिङ र प्रिन्टिङसम्बन्धी मामला हेर्ने गरी विज्ञ सल्लाहकार र काभ्रेपलाञ्चोकका भट्टराईलाई कानूनी सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij