Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनसरीमा घाँटीमा बिष्कुट अड्किएर बालिकाको मृत्यु


  • शुक्रबार, मंसिर २१ २०७५

  • सुनसरीमा घाँटीमा बिष्कुट अड्किएर बालिकाको मृत्यु

    सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा बिष्कुट अड्किएर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
    सञ्जिव चौलागाईकी छोरी श्रुती चौलागाई बिष्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी थिइन् ।
    बालिकालाई तत्काल उपचारको लागि स्थानीय बिदान्त मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij