काठमाडौं, ५ फागुन – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा आयोजित‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदर्शनीको उद्घाटन गरे । विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरुको प्रर्दशनी फागुन १७ गतेसम्म सञ्चालन हुनेछ ।

तस्बीर : प्रदीपराज वन्त
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
