Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नयाँ सिरियल “टुके” सार्वजनिक


  • शनिबार, मंसिर १७ २०७९

  • नयाँ सिरियल “टुके” सार्वजनिक

    काठमाडौं- जातिय छुवाछुत तथा सामाजिक कुप्रथाको विरोध गर्दै करिव १०० बर्ष अगाडिकोे नेपाल देखाएर बनाएको सिरियल “टुके” युटुवमा सार्वजनिक गरिएको छ । आयुश बुढाथोकिको कथामा एकेन्द्र सारा शंकर र विनोद परियारको निर्देशन रहेको टुकेलाई केहर सिंह प्यासी र देवी गुरुङले निर्माण गरेका हुन् ।
    राहुल राईको छायांकन रहेको यस सिरियलमा लक्ष्मीनाथ तिमल्सीना, लोकेन्द्र लेखक, प्रलाद खरेल, ईश्वरी बराल, गीता थापा, सरिता राजोपध्याय, निशा कार्कि मलीका विश्वकर्मा, दिनेश दर्जी, अस्मीता लामीछाने, विमला लामीछाने, बिनोद परियार र एकेन्द्र सारा शंकर आदिको अभिनय रहेको छ ।                       https://youtu.be/bNFA6Yvn4

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij