Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पल शाह प्रहरी कार्यालयमा उपस्थित


  • आइतबार, फाल्गुन १५ २०७८

  • पल शाह प्रहरी कार्यालयमा उपस्थित

    काठमाडौं – अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँ मा उपस्थित भएका छन । एक युवतीले उनी माथी बलात्कार गरेको भनी उजुरी दिए पछि शाह आफै प्रहरी कार्यालय उपस्थित भएका हुन । अब उनी माथीको आरोपको अनुशन्धान हुने प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij