Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यस्ता छन् मन्त्रिपरिषद्‌ बैठकका निर्णयहरु


  • शुक्रबार, चैत्र १३ २०८२

  • यस्ता छन् मन्त्रिपरिषद्‌ बैठकका निर्णयहरु

    काठमाडौं – बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ । आजको बैठकले योसहित ४ वटा निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    १.शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय
    २.सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
    ३.शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत
    ४.जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij