काठमाडौं – राष्ट्रिय सभाको रिक्त पदमा वाग्मती प्रदेशबाट कांग्रेसका दामोदर गौतमलाई उम्मेदवार बनाउँने तयारी छ । सभापति शेरबहादुर देउवाले बाग्मतीको दुई पद मध्य एकमा गौतमलाई उम्मेदवार बनाउँन चाहेको कांग्रेस स्रोतले बतायो । एक सदस्य चुनावी गठवन्धन भए कांग्रेसले छाड्ने छ । गौतम कांग्रेसका पुराना र त्यागी नेतामा पर्दछन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
