Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लक्ष्मी सनराइज क्यापिटलमा रोजगारीको अवसर


  • आइतबार, असार ८ २०८२

  • लक्ष्मी सनराइज क्यापिटलमा रोजगारीको अवसर

    काठमाडौं – लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रोजगारीको अवसर खुलेको छ। कम्पनीले काठमाडौंका लागि पोर्टफोलियो म्यानेजमेन्ट अफिसर, पोर्टफोलियो म्यानेजमेन्ट एसिस्टेन्ट, फण्ड म्यानेजर, म्चुअल फण्ड एसिस्टेन्ट, रिसर्च हेड, बिजनेस डेभलपमेन्ट अफिसर लयायतका कर्मचारी माग गरेको हो।

    पोर्टफोलियो म्यानेजमेन्ट अफिसरको योग्यता मान्यता प्राप्त संस्थाबाट व्यवस्थापन/अर्थशास्त्र/वित्तमा एमबिए वा स्नातकोत्तर तह वा सिए/एसिसिए/सिएफए योग्यता भएको हुनु पर्नेछ। यस्तै सो क्षेत्रमा ३ वर्षको अनुभव हुनु पर्नेछ।

    पोर्टफोलियो म्यानेजमेन्ट एसिस्टेन्टको योग्यता वित्त/व्यवसाय वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्र्तीण भएको हुनु पर्नेछ। यस्तै सो क्षेत्रमा २ वर्षको अनुभव हुनु पर्नेछ।

    इच्छुकले असार १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij