Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नारायण र बेनिशाको आवाजमा तिम्रो स्पर्शले सार्वजनिक


  • बुधबार, बैशाख ३ २०८२

  • नारायण र बेनिशाको आवाजमा तिम्रो स्पर्शले सार्वजनिक

     

    काठमाडौं – गितकार एंव सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको नयाँ गीत तिम्रो स्पर्शलेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    गायक नारायण थापा र बेनिशा पौडेलको आवाज रहेको गीतमा गायक स्वयमले संगीत भरेका छन् । पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।
    म्युजिक भिडियोमा प्रतिक्षा काफ्ले र राज टाइगरको अभिनय रहेको छ । दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन रहेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij