Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गायक प्रकाश तिमिल्सिनाको निधन


  • आइतबार, साउन २७ २०८१

  • गायक प्रकाश तिमिल्सिनाको निधन

    काठमाडौं– गायक प्रकाश तिमिल्सिनाको ३७ बर्षको उमेरमा निधन भएको छ। उनी शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित आफ्नै डेरामा बेहोस अवस्थामा फेला परेका थिए। गायन रियालिटी शो नेपाली ताराबाट संगीत क्षेत्रमा उदाएका उनका प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ, नमान लाज यसरी, हेर दिन सधै एकनास हुँदैन जस्ता गीत चर्चित छन् ।

    तिमिल्सिनाको आजै अन्त्येष्टी गर्ने तयारी छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij