Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाईरोडको बाटो


  • शनिबार, फाल्गुन ५ २०८०

  • बाईरोडको बाटो

    बाईरोडको बाटो भनेर चिनिने त्रिभुवन राजपथमा शुरूका दिनमा हिमालय जनता र लोकभक्त ट्रान्सपोर्टहरुले यात्रुहरुलाई सेवा पुर्याएको वाल्यकालको स्मरण अझै ताज़ा छ। सामजिक सन्जालमा फेला परेको यो तस्विरले मिन पचासको विदा मनाउन जाडो याममा काठमाण्डौंबाट भित्री मधेस तर्फ जॉदा र आँउदाको समयको याद दिलायो । दिन भरिको कष्टकर यात्राको सम्झना हो तर पनि अहिले सम्झिंदा रमाईलै लाग्दो रहेछ । घुम्तीहरुमा रिंगटा लाग्ने अवस्था भएपनि दामनको उकालो चढ्न थाले पछी सिम भन्ज्यांग हुँदै अघोरको लेख कट्दा सम्मको मनोरम दृस्य ननिहार्दै झ्यालको सिसा उघार्दा चिसो सिरोटोले मुहारमा स्पर्श गर्दाको आनन्द बढ़ो अलौकिक लाग्ने गर्दथ्यो ।

    रतिन्द्र खत्री क्षेत्री

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij