Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ब्रेनड्रेन र ब्रेनगेनका गफ धेर भो !- रामेश


  • शुक्रबार, फाल्गुन ४ २०८०

  • ब्रेनड्रेन र ब्रेनगेनका गफ धेर भो !-  रामेश

    मान्छेले आफ्नो ‘भलो’ हेर्ने हो र जबसम्म अमेरिका त के केन्यामा समेत आफ्नो भलो देख्छ, ऊ फर्किन्न। जानु जसरी स्वार्थ हो, फर्किनु पनि स्वार्थ हो। एसएलसी टपरले ‘गरीब बिरामीको सेवा गर्न डाक्टर बन्छु’ भन्ने इस्टाइलको आदर्श अब नछाँटौँ के सर्मिस्‌हरू! ब्रेनड्रेन र ब्रेनगेनका गफ धेर भो!😂

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij