काठमाडौं– अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्। उनले बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन । थापा र शाही लामो समयदेखि प्रेममा थिए। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
