Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वरिष्ठ गायक महत दम्पतिलाई कोरोना संक्रमण


  • शनिबार, साउन २४ २०७७

  • वरिष्ठ गायक महत दम्पतिलाई कोरोना संक्रमण

    काठमाडौं – वरिष्ठ गायक प्रेमराजा महत र पत्नी कविता केसी महतलाई कोरोना संक्रमण भएको छ । अमेरिकामा वसोवास गर्दै आएका महत दम्पती अहिले आइसोलेसनमा वसेको उनले सामाजीक सञ्जालमा फेसबुक उल्लेख गरेका छन । महतले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij