Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘साक्षि राखेर भगवानलाई’मा मनोज र समियाको रोमान्स


  • सोमबार, असार २९ २०७७

  • ‘साक्षि राखेर भगवानलाई’मा मनोज र समियाको रोमान्स

    काठमाडौं -गीत लेखेरै १५ विश्व रेकर्ड राखेको गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘साक्षि राखेर भगवानलाई’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा संगीत रहेको गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो ।
    गीतको भिडियो शुभाष प्रधानले निर्देशन गरेका हुन् । भिडियोमा मनोज ओली र समिया कार्कीको रोमान्स देख्न सकिन्छ ।
    डम्बर राईको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो डीआर म्युजिक एण्ड क्रिएशन मार्फत सार्वजनिक गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij