Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

 गीतकार इन्दिरा बोगटीको ‘चोखो माया’ सार्वजनिक हुँदै


  • शुक्रबार, असार ५ २०७७

  •  गीतकार इन्दिरा बोगटीको ‘चोखो माया’ सार्वजनिक हुँदै

    काठमाडौं– कोरोनका भाईरसको त्रासमा नेपालीहरु लकडाउनको अबस्थामा घर भित्रै छन् । यस्तो अबस्थामा पनि जोखिम मोलेर नयाँ गीत ‘चोखो माया’ रेकर्डं भएको छ । गीतकार इन्दिरा बोगटीको शब्दलाई लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा गीत रेकर्ड भएको हो । गीतमा चिरन्जीवी भण्डारीको संगीत तथा संजीव बराइलीको संगीत संयोजन रहेको छ । प्रेममा आधारित सेन्टीमेन्टल रहेको बताउँदै गायक संगीतकार चिरन्जीले शब्दहरु अत्यन्तै मन छुने भएकालेुनै अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरीएको बताए । गीतलाई मेल भोकलमा गायक मोडल दीपेन्द्र सोनामूले गाएका छ्न‘( गीतकार इन्दिराले बताइन् । इन्दिराको शब्दमा केही दिन अगाडि मात्रै ए कान्छी गीत सार्वजनिक भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij