काठमाडौ – वरिष्ठ गितकार रत्न शमसेर थापाको निधन भएको छ । ८ १ वर्षिय थापाले थुप्रै थुप्रै चचित र कणप्रिय गितहरु रचना गर्नु भएको छ । घुम्तीमा नआउ है, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, पंक्षीमाडौके, जाग लम्क चम्क हे नौजवान हो, विछोडको पीडा जस्ता कालजयी गितहरु चर्चित छन । उनको निधनले नेपाली सांगितिक क्षेत्रले अपुरणीय क्षति व्यहोरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
