Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिस वर्ल्ड २०१९ विजेता टोनी–एन सिंह नेपालमा


  • बिहिबार, फाल्गुन २२ २०७६

  • मिस वर्ल्ड २०१९ विजेता टोनी–एन सिंह नेपालमा

    काठमाडौं – मिस वर्ल्ड २०१९ विजेता टोनी–एन सिंह नेपाल आइपुगेकी छन् । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएकी सिंहसँग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।
    नेपाल भ्रमणको क्रममा मिस वर्ल्ड अर्गनाइजेसन समूहले नेपालले मिस वल्र्ड प्रतियोगिता आयोजना गर्ने सम्भावनालाई ध्यान दिनेछ । यो टोलीले मिस वर्ल्डमा ‘विउटी विथ पर्पोज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्लासमेत भ्रमण गर्ने मिस नेपाल आयोजक हिडेन ट्रेजरले जनाएको छ ।
    तीन भ्रमणमा आएको मिस वर्ल्ड अर्गनाइजेसनको टोली सात मार्चमा फर्किने कार्यक्रम छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij