काठमाडौं-युवा गायक धुर्व विस्को नयाँ गित मनका कुरा मनै रैग्याको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा कृष्ण केसीको शब्दमा गायक विस्कोको संगित रहेको छ ।
आकर्षक ढंगबाट मनछुने कथा बस्तुमा तयार भएको भिडियोमा पुष्प खड्का, दिनेश डिसी, रश्मि भट्ट, रमेश केसी, मनिषा थापा लगाएत कलाकारहरुको अभिनय रहेको छ ।
गायक विस्कोले निर्देशन गरेको भिडियोलाई चक्रबहादुर बरालको छायांकन दिनश शाहको सम्पादन रहेको छ ।
गायक विस्कोको धेरै गित चर्चामा रहेको छ ।
https://youtu.be/Pm3peFnc6Ik
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
