Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सोभितको ‘कुलखानदान’ को ट्रेलर सार्वजनीक


  • बुधबार, असोज १ २०७६

  • सोभितको ‘कुलखानदान’ को ट्रेलर सार्वजनीक

    काठमाडौं – निर्देशक सोभित बस्नेतको पारिवारिक टेलिसिरियल ‘कुलखानदान’ को ट्रेलर सार्वजनीकभएको छ । रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैदेखि प्रशारणहुने निर्देशकबस्नेतले जानकारी दिएकाछन् ।
    पारिवारिक जीवनको आरोहअबरोह प्रस्तुतगरिने ‘कुलखानदान’मानीर शाह,सपनाश्रेष्ठ,उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा,अस्मिता जुरेली,संगम भण्डारीलगायत नवअभिनेत्री काब्या कार्की र बालकलाकार एन्जिल रोकाय प्रमुख भूमिकामा छन् ।
    सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन् । रामकाजीघिमीरेले लेखेको सिरियल बन्दे प्रसादले सम्पादन गरेका छन् । टेलिसिरियल भएतापनि ‘कुलखानदान’लाई फिल्मी भब्यता दिइएको निर्देशक बस्नेतको दावी छ । झण्डै साढे दुई दर्जन फिचर फिल्म निर्देशन गरिसकेका निर्देशक बस्नेत ‘कुलखानदान’ ले दर्शकमाझ नौलो छाप छोड्नेमा आशावादी छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij