Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छायाँछबि तीज म्युजिक अवार्ड –०७६को उत्कृष्ट ५ सार्वजनिक


  • आइतबार, भाद्र ८ २०७६

  • छायाँछबि तीज म्युजिक अवार्ड –०७६को उत्कृष्ट ५ सार्वजनिक

    काठमाण्डौं । नेपाली गीत, संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् ।

    आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै छैठौ छायाँछबि तीज म्युजिक अवार्ड –०७६ को आयोजना गर्न लागिएको हो । तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या गत बर्षहरुमा भन्दा यस पटक केही कमी आएको छ । तर पनि तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा , सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

    मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको छठौ श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार छायाँछबि तीज म्युजिक अवार्डका अध्यक्ष शान्तिप्रियले प्रकट पार्नुभएको छ ।

    उत्कृष्ठ ५ को सूची यसप्रकार छ :-

    १. उत्कृष्ट तीज दोहोरी मिक्सिङ

    क. रमेश सेञ्चुरी      -जमाना अनुसार

    ख. खड्ग बाजुराली     -बर्खे झरी

    ग. एचवीएन किस्मत    -के छ ओए पानपाते ठुली

    घ. अर्जुन बिरही       –  गंगा जमुना

    ङ. किशोर थापा        -जाउ संगी

    २. उत्कृष्ट तीज गीत मिक्सिङ

    क. कुमार राना       -माइतीको देश

    ख. श्यामश्वेत रसाइली      -माइती जाउा कसरी जााउ

    ग. एचबीएन किस्मत    -तीजैमा ब्रत बसी

    घ. सन्तोष पौडेल      – रे पटम भरर

    ङ. श्यामश्वेत रसाइली    रेशमैको फरीया

    ३. उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर

    क. कृष्ण बि.क.       – लेउ लाग्यो

    ख. सुदिप सागर      – बर्खे झरी

    ग. राम सिंह          -दर खाने तीजैमा

    घ. झलक संगीतम्     -गंगा जमुना

    ङ. समित परियार      – ढल्की ढल्की

    ४. उत्कृष्ट तीज गीत एरेञ्जर

    क. जुजु गुरुङ      – रेशमैको फरिया

    ख. बी.बी अनुरागी      – माइती जाउँ कसरी जाउँ

    ग. झलक संगीतम्       -माइतीको देश २

    घ. योगेश काजी       -तीजैमा ब्रत बसी

    ङ. सुदिप सागर       -शिरफूल

    ५. उत्कृष्ट तीज दोहोरी गीत नव–गायक

    क. चित्र अविरल श्रीपाली    -गंगा जमुना

    ख. पूर्ण बुढा मगर      -फरीया

    ग. गौतम शेर्पा           -यसपाली तीजमा

    ६. उत्कृष्ट तीज दोहोरी गीत नव–गायिका

    क. शशी पुन देशार      -फरीया

    ख. गरिमा छिनाल       -नेपालमै एक नम्बर

    ग. गायत्री पराजुली      – जमाना अनुसार

    घ. अञ्जु श्रेष्ठ         – पिरती लाएको वर्ष

    ङ. जमुना आचार्य       -यसपाली तीजमा

    ७. उत्कृष्ट तीज गीत नव–गायिका

    क. सिर्जना खत्री हाउडेमाया    -कर्कलाको पात

    ख. मिना केसी              -घन्काइदे मादलु

    ग. कविता थापा           -माइती जाउँ कसरी जाउँ

    घ. संगी अधिकारी पोखरेल       – मैले त खोजेको

    ङ. उषा के.सी पोखरेल        -माइती

     

    ८. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)

    क. जेम्स बि.सी        -जाले रुमालैमा

    ख. दुर्गेश थापा         – ज्वाई हजुर

    ग. निक्स शर्मा          -बरी लै

    घ. निर्मल क्षेत्री        -रीडी दोभान

    ङ. सुमन खतिवडा       -यसपाली तीजमा

    ९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)

    क. जुना सुन्दास         -आधा किलो सुन

    ख. शोभा भण्डारी       -लैजाउन लाहुर

    ग. आरुषी मगर           -बरी लै

    घ. सारीका के.सी.        -नक्कले (हिरो २)

    ङ. दीपाशा बी.सी        -स्याङ्जा जाने बाटैमा तनहुा

    १०. उत्कृष्ट तीज गीत नव–मोडल

    क. शुशीला थापा         -मैले त खोजेको यस्तै घर हो

    ख. रीचा पोखरेल        -मैले त खोजेको यस्तै घर हो

    ग. अपेक्षा सिंह        – गाउ र शहर तीजको लहर

    घ. रुपा सारु        – माइतीको देश २

    ङ. सौम्य श्रेष्ठ         -शिरफूल

    ११. उत्कृष्ट तीज गीत मोडल

    क. सृष्टि खड्का        -रे पटम भरर

    ख. दीपाशा बी.सी.        -जीवन साथी

    ग. शिलाश्मा हमाल मल्ल    -नाच चेली

    घ. मञ्जीता के.सी.        – तीजको आयो लहर

    ङ. अञ्जली अधिकारी   – माइती जाउ कसरी जाउ

    १२ उत्कृष्ट तीज गीत छायाकार

    क. मुकेश हुमागाई      – हातमा चुरा

    ख. वीरेन्द्र भाट विपिन    -तीजैमा ब्रत बसेर

    ग. करण चैसीर        -माइतीको देश २

    घ. सागर गौतम       – शिरफूल

    ङ. राजेश घिमिरे       -रेशमैको फरीया

    १३ उत्कृष्ट तीज गीत सम्पादक

    क. प्रकाश धमला      -दीलमा सजाउाछु

    ख. सुरेश राउत        -आगनीको डिलैमा

    ग. प्रविण भट्ट       – माइतीको देश २

    घ. प्रेम शर्मा पौडेल      -स्वास्नी कुट्ने पोइ

    ङ. राजेश कुमार       – माइती जाउ कसरी जाउ

    १४. उत्कृष्ट तीज दोहोरी नृत्य निर्देशक

    क. सुरेन्द्र बसेल         -डायमण्ड लाउाछौ रै

    ख. काजिश श्रेष्ठ        – नक्कले (हिरो २)

    ग. मौसम हिमाली        -मादलु

    घ. राजीव बलामी      – यसपाली तीजमा

    ङ. शंकर वि.सी.       – गंगा जमुना

    १५. उत्कृष्ट तीज दोहोरी भिडियो निर्देशक

    क. दीपेन्द्र तिमिल्सीना    -आधा किलो सुन

    ख. रेनुका रीजाल       -लैजाउन लाहुर

    ग. काजीश श्रेष्ठ        – नक्कले (हिरो २)

    घ. राजिव बलामी       -हे मेरी बैना

    ङ. राज के.सी.           -रीडी दोभान

    १६. उत्कृष्ट तीज गीत नृत्य निर्देशक

    क. नारायण रीजाल      -तीजैमा ब्रत बसी

    ख. सुमनसागर जंग के.सी    -आगनीको डिलैमा

    ग. किशन अर्याल कृष्ण    -हालमा चुरा

    घ. मौसम हिमाली       -माइतीको देश २

    ङ. गोविन्द श्रेष्ठ         -माइती जाउा कसरी जाउा

    १७. उत्कृष्ट तीज गीत भिडियो निर्देशक

    क. नारायण रीजाल     तीजैमा ब्रत बसेर

    ख. स्मृति तिमिल्सीना    चप्पलै हरायो

    ग. प्रकाश भट्ट         रेशमैको फरीया

    घ. बिक्रम चौहान        कर्कलाको पात

    ङ बबीता श्रेष्ठ        माइती जाउा कसरी जाउा

    १८. उत्कृष्ट तीज दोहोरी गीत शब्द

    क. शान्ता खत्री कार्की    ज्वाई हजुर

    ख. नरेश खाती        मादलु

    ग. तारा अधिकारी       आउ संगी

    घ. हरी ब. महत       हे मेरी बैना

    ङ. शुष्मा देवकोटा       पिरती लाएको वर्ष

    १९. उत्कृष्ट तीज गीत शब्द

    क. सन्तोष के.सी        -तीजको आयो लहर

    ख. यशोदा थापा यशु   – छड्के नजर

    ग. धर्मराज गिरी         -कााकरीको अचार

    घ. अमर वान्तु        – हर हर महादेव

    ङ. भगवान भण्डारी       -रेशमैको फरीया

    २०. उत्कृष्ट तीज मौलीक गीत शब्द

    क. हरि बिष्ट          माइतीको देश २

    ख. बी.बी. अनुरागी       बारीको फूल

    ग. एकनारायण भण्डारी     दर खान

    घ. राजकुमार बगर       आागनीको डिलैमा

    ङ. लोकराज अधिकारी     रे पटम भरर

    २१. उत्कृष्ट तीज सामाजिक गीत

    क. कृष्णहरी बराल       -जाम नाच्न जाम

    ख. शरद पाण्डे        -शिरफूल

    ग. प्रमिला पुन        -तीजै आयो

    घ. लोकराज अधिकारी     -धन्किदे मादलु

    ङ. अमृत मरहट्टा       -छम छमी नाचौं न

    २२. उत्कृष्ट तीज दोहोरी गीत लय

    क. रामु खड्का       – उपमेयर हाु

    ख. प्रदिप त्रिपाठी       -जमाना अनुसार

    ग. जीवन परियार       -बर्खे झरी

    घ. नरेश खाती        -मादलु

    ङ. रमेश कडरीया      -आउ संगी

    २३. उत्कृष्ट तीज गीत मौलीक लय

    क. हरि विष्ट          -माइतीको देश २

    ख. राज कुमार बगर    -आगनीको डिलैमा

    ग. एक नारायण भण्डारी   – दर खान

    घ. लोकराज अधिकारी    -रे पटम भरर

    ङ. भगवान भण्डारी     – रेशमैको फरिया

    २४. उत्कृष्ट तीज गीत लय

    क. बी.बी. अनुरागी      -बारीको फूल

    ख. मिन गुरुङ          -यो तीजैमा

    ग. प्रमिला पुन        – तिजै आयो

    घ. धर्मराज गिरी       -काकरीको अचार

    ङ. कृष्णा परियार       -चप्पलै हरायो

     

    २५. उत्कृष्ट तीज युगल गायन

    क. सोनीका के.सी/सुरुची पन्थी               – सिरै लाउने सिरफूल

    ख. रेश्मी कार्की/शोभा गौतम                -तीज आयो लौ तीज आयो

    ग. अमृता लुंगेली मगर/सुमित्रा कोइराला/सुजाता के.सी.    -अल्झियो फरिया

    घ. चन्दा अर्याल/पूजा पौडेल                -झझल्को लाग्ने

    ङ. सम्झना लामिछाने मगर/ईन्दिरा गैरे         -शिरफूल

    २६. उत्कृष्ट तीज गीत कम्पनी

    क. त्रिवेणी डिजिटल       – मैले त खोजेको यस्तै घर हो

    ख. गंगामाला फिल्मस्        -मइतीको देश २

    ग. शुभश्री फिल्मस् प्रा.लि.      –  बरी लै

    घ. रेसुङ्गा म्यूजिक           -रीडी दोभान

    ङ. हिम सम्झौता डिजिटल        -मादलु

    २७. उत्कृष्ट तीज दोहोरी गीत गायक

    क. खुमन अधिकारी      -लेउ लाग्यो

    ख. बाबुराम कुावर      -बरी लै

    ग. लेखनाथ आचार्य     – रीडी दोभान

    घ. मेक्सम खाती         -मादलु

    ङ. राज सागर          -पिरती लाएको वर्ष

    २८. उत्कृष्ट तीज दोहोरी गीत गायिका

    क. शुशीला गौतम      – लेउ लाग्यो

    ख. तीला के.सी        – बरी लै

    ग. आशा लामा        -रीडी दोभान

    घ. गीता लामा        -बर्खे झरी

    ङ. कविता श्रेष्ठ       -आउ संगी

     

    २९. उत्कृष्ट तीज दोहोरी गीत

    क. जमाना अनुसार       -देवी घर्ती

    ख. मादलु            -शान्तिश्री परीयार

    ग. दर खाने तीजैमा     – दुर्गा परियार

    घ. लैजाउन लाहुर       -कल्पना गुरुङ

    ङ. चुइ चुई ओराली       -रितीका कुवर

     

    ३०. उत्कृष्ट तीज गीत गायिका

    क. पारु रंजित        -आउ न कम्मर भाच्नलाई

    ख. लक्ष्मी पुरी प्रधान    -माइतिको आागन

    ग. अंजना गुरुङ      – गाउ र सहर तीजको लहर

    घ. लक्ष्मी आचार्य        -फुङ्गालेर माइती देश

    ङ. छनु गुरुङ         – छम छमी नाचौ न

    ३१. उत्कृष्ट तीज गीत

    क. चम्पलै हरायो        -कृष्णा परियार

    ख. जाम नाच्न जाम    -धनकुमारी थापा सरु

    ग. दीलमा सजाउछु      -काव्य आचार्य

    घ. आमाले पकाएको दर    -कोपिला गौतम

    ङ. माइती २            -जयलक्ष्मी छन्त्याल पुन

    ३२. उत्कृष्ट मौलिक तीज गीत 

    क. यो तीजैमा         -बिना भट्टराई

    ख. कााकरीको अचार   – पुर्णकला बी.सी

    ग. माइतीको देश २     -टीका पुन

    घ. बारीको फूल        – स्वरुपा रसाइली

    ङ. पातली             -कला लम्साल

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij