Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कर्णराज र अन्जुको ‘जिन्दगी खास भयो’ सार्वजनिक


  • मंगलबार, जेष्ठ २८ २०७६

  • कर्णराज र अन्जुको ‘जिन्दगी खास भयो’ सार्वजनिक

    काठमाडौं – गायक कर्णराज गिरी र गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जिन्दगी खास भयो’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतको शब्द रचना भने मुक्त उदासले गरेका हुन् ।
    शान थापा निर्देशित भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर छन् । भिडियोमा उनीहरुको प्रेमभावलाई देखाइएको छ । रजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।
    रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने सम्पादनको जिम्मा सुप्रिम पराजुलीले लिएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij