Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खुमन अधिकारी गायनसगैं नृत्यमा पनि अब्बल (भिडियोसहित)


  • बुधबार, जेष्ठ २२ २०७६

  • खुमन अधिकारी गायनसगैं नृत्यमा पनि अब्बल (भिडियोसहित)

    काठमाडौं– लोकप्रिय गायिका रमिला न्यौपाने र खुमन अधिकारी स्वरमा नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । बाबुराम बोहोराको शब्द रहेको गीतको संगीत गायक अधिकारीले नै गरेका छन् ।
    म्युजिक भिडियोमा अनु पराजुली र गायक अधिकारीले गीतमा नृत्य गरेका छन् । यो म्युजिक भिडियाबाट गायन मात्र होइन नृत्यमा पनि अब्बल रहेको अधिकारीले प्रमाणित गरेका छन् । उनले यस अघि पनि धेरै गितमा अभिनय गरिसकेका छन् ।
    तिर्सना म्युजिक प्रा.लिको प्रस्तुति रहेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन भने निर्देशन प्रकाश भट्टको गरेका छन् । भिडियोको सम्पादन विष्णु शर्माले गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij