Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चलचित्र ‘प्रेमलिला’ को ट्रेलर सार्वजनिक


  • शनिबार, फाल्गुन २५ २०७५

  • चलचित्र ‘प्रेमलिला’ को ट्रेलर सार्वजनिक

    चलचित्र ‘प्रेमलिला’को प्रदर्शन मिति तय गर्दै नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र अब चैत्रको ८ गतेबाट आउने पक्का भएको छ ।
    पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ । यो चलचित्रको मुख्य भूमिकामा दिपशिखा खड्का, अलि खान र मौसम खड्काको मुख्य भूमिका छ । नानीमैया कार्की र फैजिल फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा नायिका खड्काकै कथा, पटकथा तथा संवाद छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij