Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पब्जि गायकले ल्याए भजन


  • शनिबार, फाल्गुन २५ २०७५

  • पब्जि गायकले ल्याए भजन

    काठमाडौं -गायक सञ्जय उपमन्यु पाण्डेले भजन लिएर श्रोता माझ आएका छन् । बहुप्रतिभाका धनी गायक पाण्डेले यस अघि डान्सि र आधुनिक गित श्रोता बजारमा ल्याइसकेका छन् । गोकुलमा आउन कृष्ण बोलको गितमा पाण्डेको श्वर र संगीत रहेको छ भने मनिष रञ्जन बरालको शब्द रहेको छ ।
    माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई अमृत सुनुवारको छायांकन र निर्देशन रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij