Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गायक सञ्जय उपमन्यु पाण्डेले ल्याए पिरतीको पब्जी (भिडियोसहित)


  • सोमबार, फाल्गुन १३ २०७५

  • गायक  सञ्जय उपमन्यु पाण्डेले ल्याए पिरतीको पब्जी (भिडियोसहित)

    काठमाडौं– पछिल्लो समय नेपालीहरु माझ मात्र होइन बिश्वभरनै पब्जी खेल लोकप्रिय रहेको छ । यहि खेललाई पिरतीको पब्जी गित मार्फत श्रोता माझ गायक सञ्जय उपमन्यु पाण्डेले ल्याएका छन् । संगीतमा एमए गरेका गायक पाण्डेको एक पछि उत्कृष्ट गितहरु श्रोता माझ आइरहेका छन् । जसले श्रोताको मन पनि जितेको छ ।
    डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमन्यु पाण्डेले भरेका छन् । राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन् गायक पाण्डे ।
    पब्जी खेलकै शैलीमा बनाइएको म्युजिक भिडीयोमा सुनिल परियार र रिता योन्जन फिचर्ड छन् । सूर्य योन्जनले निर्देशन गरेको म्युजिक भिडीयोमा सपना लम्सालको मेकअफ ,पवन सुस्लिंगको छायाकन र सम्पादन र ग्रुव्य ब्वाइजको कोरियोग्राफी समाबेश रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij