Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गायिका मेलिना राइको ‘मास्टर प्लान’ सार्वजनिक (भिडियोसहित)


  • बुधबार, माघ १६ २०७५

  • गायिका मेलिना राइको ‘मास्टर प्लान’  सार्वजनिक (भिडियोसहित)

    काठमाडौं– गायक सुन्दर भिकेटी र गायिका मेलिना राइको स्वर तथा कार्टुन क्रु फिचर्ड भएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । खेमराज थापाको शब्द तथा शंकर थापा ‘स्माइल’ को संगीत र उदयराज पौडेलको एरेन्ज रहेको सार्वजनिक ‘मास्टर प्लान’ बोलको गीत समाचार तयार पर्दा सम्म युट्युबको लोकप्रियताको चौथो नम्बरमा रहेको छ ।
    गायक भिकेटीको एक गीत क्यालेन्डरले एक करोड भ्यु पाइसकेको छ भने यो सार्वजनिक गीतबाट पनि निकै आशावादी रहेका छन । भिडियोमा कन्सेप्ट तथा निर्देशन कार्टुन क्रु कै सरोज अधिकारीले गरेका छन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ लाक्पा डि लामाले सम्पादन गरेका हुन् भने बिकाश ज्ञवालीले कलर करेक्सन गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij