Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुगिबुगिकी विजेता कविता नेपालीको अभिनय रहेको बुट्टे रुमाल चर्चामा (भिडियोसहित)


  • शुक्रबार, माघ ११ २०७५

  • बुगिबुगिकी विजेता कविता नेपालीको अभिनय रहेको बुट्टे रुमाल चर्चामा (भिडियोसहित)

    काठमाडौं– गायक रञ्जित लामाको स्वर रहेको बुट्टे रुमालको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित रियालिटि शो बुगिबुगिकी विजेता कविता नेपालीको अभिनय रहेको गितको भिडियो यति बेला चर्चामा रहेको छ । कवितालाई भिडियोमा धनजित लामाले साथ दिएका छन् ।
    सुमन लामाको शब्द रहेको गितमा एनबी थापा मगरको संगीत रहेको छ । गायक लामाको निर्देशन रहेको भिडियोमा राज महर्जनको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन र प्रेम लामाको छायांकन रहेको छ ।

    https://youtu.be/HMGsC8Wabco

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij